Tika Trade

Website

Tika Trade Connecting Asia to Everest - We deliver Reliability

Now Thelagada available at Tika Trade.
11/10/2026

Now Thelagada available at Tika Trade.

घटस्थापनाको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।
10/10/2026

घटस्थापनाको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना।

देवराज इन्द्र र जीवित देवी कुमारीको कृपाले यहाँको जीवनमा सदा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। इन्द्र जात्राको ह...
25/09/2026

देवराज इन्द्र र जीवित देवी कुमारीको कृपाले यहाँको जीवनमा सदा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य छाओस्। इन्द्र जात्राको हार्दिक शुभकामना!

हरेक पाइलामा मार्गदर्शन गर्ने, असीम माया र सुरक्षाको स्तम्भ मेरो बुबा। शब्दले व्यक्त गर्न नसकिने त्याग र स्नेहका लागि धन...
11/09/2026

हरेक पाइलामा मार्गदर्शन गर्ने, असीम माया र सुरक्षाको स्तम्भ मेरो बुबा। शब्दले व्यक्त गर्न नसकिने त्याग र स्नेहका लागि धन्यवाद। बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

07/09/2026

Spark perfection on every project. ⚡ MAGIC E6013 welding rods are now in stock at tika.trade! 📞 Call +977-9851415319 or visit mallikaholdinggroup.com to order today

बालकृष्णको मधुर बाँसुरीको धुन जस्तै हजुरको जीवन पनि सधैँ प्रफुल्लित र प्रसन्न रहोस्। श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🪈💛
03/09/2026

बालकृष्णको मधुर बाँसुरीको धुन जस्तै हजुरको जीवन पनि सधैँ प्रफुल्लित र प्रसन्न रहोस्। श्रीकृष्ण जन्माष्टमीको शुभकामना! 🪈💛

छिटो, सटीक र भरपर्दो (Fast, Precise, Reliable) कटिङको लागि अब प्रयोग गर्नुहोस् उत्तम गुणस्तरको S.AURORA Cutting Disk।तपा...
03/09/2026

छिटो, सटीक र भरपर्दो (Fast, Precise, Reliable) कटिङको लागि अब प्रयोग गर्नुहोस् उत्तम गुणस्तरको S.AURORA Cutting Disk।
तपाईंको कामलाई अझ सहज र छरितो बनाउन हामीसँग विभिन्न साइज तथा भेरियन्टहरू उपलब्ध छन्:
मूल्य विवरण (Price Details):
Supper 4" – रु. १६/थान
High 4" – रु. १५/थान
Standard 4" – रु. १४/थान
Supper 14" – रु. १९०/थान
High 14" – रु. १७०/थान
🚚 नेपालभरि डेलिभरीको सुविधा उपलब्ध छ!
अर्डर गर्न वा थप जानकारीका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्:
📞 सम्पर्क नं: +977-9851415319
🌐 वेबसाइट: www.malikaholdinggroup.com

उत्कृष्ट ग्रिप र पूर्ण सुरक्षाको लागि Tika Trade को उच्च गुणस्तरीय PVC Hardware Gloves! 🧤✨गार्हस्थ तथा औद्योगिक कामको ला...
02/09/2026

उत्कृष्ट ग्रिप र पूर्ण सुरक्षाको लागि Tika Trade को उच्च गुणस्तरीय PVC Hardware Gloves! 🧤✨
गार्हस्थ तथा औद्योगिक कामको लागि भरपर्दो रोजाइ।
* मूल्य: रु. ५० प्रति जोडी (Minimum Order: १ बोरा / ६०० जोडी)
* विशेषताहरू: Strong Grip, Half Coated, टिकाउ र आरामदायी
* डेलिभरी: नेपालभर डेलिभरीको सुविधा उपलब्ध! 🇳🇵
सम्पर्कका लागि: +977-9851415319
वेबसाइट: www.malikaholdinggroup.com
आज नै अर्डर गर्नुहोस्!

धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक नाग पञ्चमीको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिन...
17/08/2026

धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक नाग पञ्चमीको अवसरमा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।

10/08/2026

Follow us for more info …..

Address

Koteshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Tika Trade posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share