Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT

  • Home
  • Nepal
  • Kathmandu
  • Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT

Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT, Engineering service, Kathmandu.

Life without liberty is like a body without spirit
यो पेजमा लेखिएका सबै शब्द, भिडियोका शब्दहरु काल्पनिक हुन कसैको मन दुख्न गएमा मात्र संयोग हुनेछ ।
जीवन जिवन्त बनाउनुस कसैको पिछा गरेर ,कसैमाथि बहस गरेर अमुल्य समय खेर नफाल्नुस ।

09/08/2026

मुसुक्क हासन

06/08/2026

पर्खाई तिम्रो होस
उचाई सगरमाथा जस्तो होस
सोच आकाश छुने होस

प्रेम चुम्वब जस्तो होस

06/08/2026

सिभिल ईन्जिनियर रामचन्द्र खडकाको गजल कोहि सताएर जान्छ #गजलकृति #प्रेमिल अनुभुति

04/08/2026

Gajal #

प्रेमिल अनुभुति  स्याउ  नबिक्ने बजारमा हल्ला कसरी बेचिन्छ ?माउ नटिक्ने बजारमा चल्ला कसरी बेचिन्छ  ?भाउ नभएको सामान बेचिए...
28/07/2026

प्रेमिल अनुभुति

स्याउ नबिक्ने बजारमा हल्ला कसरी बेचिन्छ ?
माउ नटिक्ने बजारमा चल्ला कसरी बेचिन्छ ?

भाउ नभएको सामान बेचिएको पत्तो हुदैन प्यारा
सुनलाई फलाम बनाएर किला कसरी बेचिन्छ ?

नझर्नुपर्ने शिलाहरु खोलाको तिरमा झरिरहेछन
दुनियालाई
देखाएर उद्घाटन भएको सिला कसरी बेचिन्छ ?

बिक्रि हुनुपर्ने राजखानी देखाएर पनि बिकेको छैन
प्यारा तिम्रा पिडुला देखाएर फिला कसरी बेचिन्छ ?
Writer #:Ram Khadka (ENGINEER)
Poster design -Ai

13/07/2026

#

11/07/2026

फसल कसले बनायो #

05/07/2026

खालि पेटमा बचनका तिर खाएर बिदेशिएको छ # # #
#गजलकृति # #

28/06/2026

सुन पठाउने ठेगानामा पत्थर पुगेन #प्रेमिल अनुभुती #गजलकृति #

28/06/2026

Premil anubhuti gajal collection
Er ram khadka writer

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Premil Anubhuti Gajal प्रेमिल अनुभुती गजल ER Ram CT:

Shortcuts

Share