31/05/2026
China बाट सामान मगाउँदा Cash on Delivery हुन्छ कि हुँदैन?
यो प्रश्न हामीलाई धेरै ग्राहकहरूले सोध्नुहुन्छ।
International Import मा Seller ले Payment नपाई सामान पठाउँदैन। तर TSK Trading सँग तपाईंको Payment, Supplier Verification, Shipping, Customs Clearance, र Import Process पूर्ण रूपमा सुरक्षित र पारदर्शी हुन्छ।
अझ विशेष कुरा — Import Cost भने सामान नेपाल आइपुगेपछि Warehouse मा Inspection गरेर मात्र भुक्तानी गर्न सक्नुहुन्छ।
✔ Verified Suppliers
✔ Secure Payment
✔ Customs Clearance
✔ Real-Time Updates
✔ Single Piece देखि Bulk Import सम्म
China Import लाई सुरक्षित, सरल र भरपर्दो बनाउनुहोस्।
आजै TSK Trading लाई सम्पर्क गर्नुहोस्।