PKL Engineering

PKL Engineering Er.

Today Question?
11/06/2026

Today Question?

सुर्खेतमा कोई जन्ता को हितमा काम गर्ने पत्रकार भय  बिरेन्द चोक मा आउनु होला !
11/06/2026

सुर्खेतमा कोई जन्ता को हितमा काम गर्ने पत्रकार भय बिरेन्द चोक मा आउनु होला !

VACANCY FOR ENGINEER
09/06/2026

VACANCY FOR ENGINEER

Amazing: अबको ६ दिनमा सुरु हुने FIFA World Cup मा प्रविधिक जडित अर्थात AI जडित फुटबल हुने भएको छ। हेर्दा यो सामान्य फुटब...
05/06/2026

Amazing: अबको ६ दिनमा सुरु हुने FIFA World Cup मा प्रविधिक जडित अर्थात AI जडित फुटबल हुने भएको छ। हेर्दा यो सामान्य फुटबल जस्तो देखिनेछ तर यो उच्च प्रबिधि युक्त हुनेछ। यो फुटबल भित्र सेन्सर हुनेछ। यो बलले प्रति सेकेन्ड पाँच सय पटक डाटा ट्रयाक गर्न सक्नेछ अर्थात प्रत्येक गतिको निगरानी भइरहेको हुनेछ। खेलका क्रममा विवाद हुने Hand Ball, offside लगायतका गल्ती हेर्न र रेफ्रीलाई निर्णय लिन यस्तो AI जडित फुटबलले सहयोग पुर्याउनेछ । खेलाडीले कुन प्रहार कति कडा र कुन स्पिन गर्यो कुन बलको गति कति थियो सबै थाहा हुनेछ। यो बलले रंगशाला वरपरका सबै डाटा तत्कालै संकलन गरेर कन्ट्रोल रुममा जानकारी दिनेछ । अब खेल सुरु हुनु अघि रेफ्रीले फुटबलमा charge छ कि छैन भनेर समेत हेर्नेछन। 😮

प्रधानमन्त्रीको अभिव्यक्ति पछि Market मा नयाँ नक्सा !!
31/05/2026

प्रधानमन्त्रीको अभिव्यक्ति पछि Market मा नयाँ नक्सा !!

29/05/2026

कस्को तलब कति??
१. इन्जिनियर सातौ- 57832/-
२. सब इन्जिनियर पाचौं- 47023/-
३. असिस्टेन्ट सब इन्जिनियर चौथो- 44810/-
PKL Engineering

29/05/2026

इन्जिनियरले Engineering Consultancy खोल्दा ध्यान दिनुपर्ने र गर्न नहुने कुराहरु ।

* Company, PAN/VAT, NEC license ठीकसँग बनाउने
* Partner भए agreement clear गर्ने
* Written contract बिना काम नगर्ने
* Payment milestone राख्ने
* Quality compromise नगर्ने
* Client लाई overpromise नगर्ने
* Personal र company पैसा छुट्टै राख्ने
* Documentation strong राख्ने
* Time मा काम दिने
* Team र junior engineer लाई respect गर्ने

गर्न नहुने:

* अत्यन्त सस्तो rate मा काम गर्ने
* Unsafe design गर्ने
* Seal misuse गर्ने
* Verbal agreement मा भर पर्ने
* Capacity भन्दा धेरै project लिने

Consultancy मा technical skill भन्दा trust, discipline र networking धेरै important हुन्छ।
PKL Engineering

28/05/2026

🇳🇵

Rabindra dhat 🇳🇵र Kimbert alintozon 🇵🇭UFC  Best of luck 🇳🇵
27/05/2026

Rabindra dhat 🇳🇵र Kimbert alintozon 🇵🇭UFC Best of luck 🇳🇵

Address

Kathmandu
2081

Website

Alerts

Be the first to know and let us send you an email when PKL Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share