01/09/2024
यस टोखा-काठमाडौँमा अबस्थित हाम्रो अटोमोबाइल्स् ट्रेडर्समा आइचर तथा टाटा गाडी बनाउने फुल मेकानिक आवश्यक परेकोले इच्छुक र दक्ष मेकानिक काम को खोजि मा हुनुहुन्छ भने तल को नम्बर मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ
राम कार्की : ९८४३४३३५५९,९८५१२७४९८६,९८१३४३८८०५
नारायण पण्डित : 986-6046496
नोट:-
* सुबिधा सम्पन्न ग्यारेज
* खान बस्न को सुबिधा
* उचित पारिश्रमिक