08/04/2025
जग्गाको हैसियतले ब्यक्ती वा निजको परिवारले नेपाल रज्यभरमा जग्गा राख्न पाउने हद- २०५८-०४-३२ देखि यता भुमि सम्बन्धि ऎन २०२१ पाचौं संशोधन ।।।
-तराई क्षेत्रमा कृषि - १० बिगाहा ।
-आबास- १ बिगाहा ।
-उपत्यका कृषि - २५ रोपनी ।
-आबास - ५ रोपनी ।
- अन्य पहाडी क्षेत्रमा कृषि- ७० रोपनी ।
आबास- ५ रोपनी ।