Chandra Man TMG

  • Home
  • Chandra Man TMG
Call Website Contact the business

Chandra Man TMG Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chandra Man TMG, Commercial and industrial equipment supplier, .

तामाङ भाषा र दैनिकी , गान्वा संस्कृति | 🏍️ रु 1395 मा मोटरसाइकल स्किम (मुख्य डिलर) | 🛡️ इन्सुरेन्स & मार्केटिङ | 📺 Bravo TV | अल्कलाईन पानी फिल्टर ।जोडिनुहोस् र सँगै अघि बढौँ!🌹 कथमकदाचित अक्लपनिय घटना घटिहालेमा पनि अार्थिक पक्षले दुख नपाओस र साथ दिन पाउने हिसाबले अभिकर्ता बनेको छु।सरसापटिरिणधन मा पनि साक्षि बस्न बिमाको कारण उपयुक्त हुने भएकोले सरसमय साथ दिन सहजकर्ता का रुपमा अभिकर्ता बनेको छु।�

��जीवन बिमा मा तपाईंलाई म��
�३ चरणमा लगानी सफल बानाउन मदत गर्ने छु�
चरण१:
�तपाईंलाई पहिले जीवन बिमामा लगानी गर्न सिकाउने छु�
चरण२:
�जीवन बिमा परिपक्व बनाउन सिकाउने छु�
चरण३:
�परिपक्व जीवन बिमा तपाईंको लागि लगानी गर्न सपोट गरिने छ।�

���

आफुले अरुलाई पहिलो नम्बरमा सेवा दिन मिल्ने भएको हिसाबले सहजकर्ता बनेको छु सेवा गर्ने मौका दिनु होला।

18/09/2026

हात खाली होला। मलाई नपर्ला भन्ने चिन्ता चाहिँ एक पर्सेन्ट पनि नलिनु है। पूर्ण जिम्मेवारी म छु नि त। दिनको ४६ रुपैयाँ खाजा खर्च बचतको ३० दिनमा १३९५ हुँदै गर्दा त्यो पैसा खेर जान भएन

17/09/2026

1395 को अफरमा जितेरै भएपनि अर्को साल 6/7 ओटा बुलेट पुजा गर्नु पर्छ है हाम्रो टिम ले।
🌹🌹🌹जय बिश्वकर्मा बाबा🌹🌹🌹

16/09/2026

ल है साथीहरू असोज १५ गते एकजनाले बुलेट एकजनालेFzs
एकजनाले ल्यापटप एकजनाले एसी चार जनाले फ्रिज पाँचजनाले वासिङ मेसिन र १२ जनाले टिभी जित्ने दिन आउँदैछ है यो मैले चिनेको साथीहरूलाई पर्नुपर्छ यो पाली हाम्रो ग्रुपले नै जित्नुपर्छ है।

16/09/2026

आज साह्रै खुसी लागिरहेको छ ।whatsapp तथा messengerबाट जोडिनुभएका सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ। तपाईँहरूको सन्देश मैले कलेक्सन गरेको छु। म छलफलमा अवश्य राख्नेछु चिन्ता नगर्नुहोला। अब हाम्रो पार्ट टु कार्यक्रम तिर हामी अगाडि बढ्नेछौँ है त👍️

15/09/2026

पुराना नयाँ सबै डिलर साथीहरू को केही भए
980349645 मा ह्वाटसप गर्नुस है मलाई ।हामि सबै मिलेर गर्नु पर्छ।समस्या वा सुझावलाई म छलफलमा राख्ने छु।

आफूले सिकेको जानेको कुराको सदुपयोगसँगै समयको सदुपयोग त गर्नुपर्यो नि
12/09/2026

आफूले सिकेको जानेको कुराको सदुपयोगसँगै समयको सदुपयोग त गर्नुपर्यो नि

चन्द्रमान तामाङ (Bravo) को आधिकारिक ब्लग हो।

07/09/2026

लकी नम्बर छान्ने भए बेलैमा भन्नुहोला ल हेर्नुस त चारवटा एकएकलाई यामाहाको मोटरसाइकल पर्यो।

06/09/2026

ल है सर झेल हुँदैन स्पष्ट मेरो कुरा यही हो

06/09/2026

विवाद गर्नुभन्दा नबुझेको कुरा सोध्नु धेरै राम्रो। ल है तपाईहरु पनि अझै कन्फ्युजमा हुनुहुन्छ भने सोध्नुहोला।

05/09/2026

Address


44621

Opening Hours

Monday 14:00 - 20:00
Tuesday 14:00 - 20:00
Wednesday 14:00 - 20:00
Thursday 14:00 - 20:00
Friday 14:00 - 20:00
Saturday 07:00 - 17:00
Sunday 14:00 - 19:00

Telephone

+9779810349645

Alerts

Be the first to know and let us send you an email when Chandra Man TMG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandra Man TMG:

Shortcuts

  • Want your business to be the top-listed equipment service?

Share