03/09/2025
ताप्लेजुङ पाँचथर का मानिसहरुले धरान बाट नुन बोकेर जादा बास बस्ने ठाउँ एउटा इतिहास बोकेको कुम्मायक 3 साबिक रानिगाउ पाँचथर तमोर किनारामा रहेको यो १४२ बर्ष पुरानो यो धर्मसाला को राज्य स्तर बाट कुनै पनि संरक्षण मर्मत सम्भार नभएर यो यतिकै माटोमा मिल्ने अवस्थामा पुगि सको ।