Bhaardwaj Engineering

Bhaardwaj Engineering All Types Of Building | Gril | Steels | Aluminium | UPVC & Construction Works ⚒️ All Nepal Delivery ✅

📞 For more information: 9857055744 |
29/03/2026

📞 For more information: 9857055744 |

24/03/2026

Rs 1250 Only | Gamala Stand | Flower Pot Stand | BHAARDWAJ Engineering & Manufacturing | Shivraj 05, Chandrauta |

"सकारात्मक सोच र प्रगतिका रंगहरूले यहाँको जीवन सधैं रंगिन बनोस्। होलीको शुभकामना।" ❤️✨
03/03/2026

"सकारात्मक सोच र प्रगतिका रंगहरूले यहाँको जीवन सधैं रंगिन बनोस्। होलीको शुभकामना।" ❤️✨

ॐ नमः शिवाय! भगवान शिवले सबैको कल्याण गरुन्, सुख र शान्ति छाओस्। महादेवको आशिर्वाद सदा रहिरहोस्, सम्पूर्णमा महाशिवरात्रि...
15/02/2026

ॐ नमः शिवाय! भगवान शिवले सबैको कल्याण गरुन्, सुख र शान्ति छाओस्। महादेवको आशिर्वाद सदा रहिरहोस्, सम्पूर्णमा महाशिवरात्रिको हार्दिक शुभकामना।

"सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको यस शुभ दिनले तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साह थपोस्। मकर संक्रान्तिको धेरै ...
14/01/2026

"सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको यस शुभ दिनले तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साह थपोस्। मकर संक्रान्तिको धेरै धेरै शुभकामना!"

17/11/2025

ग्रिल ,फ्यान्सी गेट ,बाउन्ड्री गेट, सटर ,फलामको रेलिङ ,गोल भर्याङ ,स्टिल रेलिङ, स्टिल गेट, डिजिटल ढोका पल्ला तथा फलामको ढोका तथा झ्यालको फ्रेम, जिप्सनको काम समेत फलामको घर ट्रस्ट तथा मोडुलर किचनको काम समेत गरिन्छ।

नोट : ट्रस्ट तथा फलामको साना तथा ठूला घर बनाउनु परेमा हामीलाई सम्झनुहोस्।

भारद्वाज इन्जिनियरिङ एण्ड म्यानुफ्याक्चरिङ

शिवराज ०५, चन्द्रौटा कपिलवस्तु।

हामी कहाँ स्टिल ग्रिल तथा स्टिल सम्बन्धी सम्पूर्ण कामहरू धमाधम भइरहेको छ।

सम्पर्क नम्बर : ९८५७०५५७४४ , ९८४७३८५७४४ , ९७६६७९७९२४

छठी माताको कृपाले तपाईंको जीवनमा सधैँ सुख, शान्ति र समृद्धि छाओस्। छठ पर्वको हार्दिक शुभकामना! 🕉️
27/10/2025

छठी माताको कृपाले तपाईंको जीवनमा सधैँ सुख, शान्ति र समृद्धि छाओस्। छठ पर्वको हार्दिक शुभकामना! 🕉️

25/10/2025

All kind of steel works ✅ | हामी कहाँ सबै प्रकारका भवन, ग्रिल, स्टिल,
आल्मुनियम, UPVC र निर्माण कार्यहरू गरिन्छ । |

माया, हाँसो, र खुशीले भरिपूर्ण भाइ टीकाको शुभकामना! ❤️Bhaardwaj Engineering 🙏🏻
22/10/2025

माया, हाँसो, र खुशीले भरिपूर्ण भाइ टीकाको शुभकामना! ❤️
Bhaardwaj Engineering 🙏🏻

भारद्वाज परिवारको तर्फबाट सम्पूर्णमा तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🙏🏻🕉️
20/10/2025

भारद्वाज परिवारको तर्फबाट सम्पूर्णमा तिहारको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🙏🏻🕉️

धनधान्यकी देवी माता लक्ष्मीको कृपाले तपाईंको जीवन सधैं उज्यालो रहोस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा मंगलमय शुभका...
20/10/2025

धनधान्यकी देवी माता लक्ष्मीको कृपाले तपाईंको जीवन सधैं उज्यालो रहोस्। लक्ष्मी पूजाको पावन अवसरमा सम्पूर्णमा मंगलमय शुभकामना! 🪔🙏🏻🕉️

Address

Shivraj 05, Chandrauta Kapilvastu
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when Bhaardwaj Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share