YAK Mega Hub

YAK Mega Hub “YAK MegaHub provides high-quality parts and solutions for trucks, buses, and all heavy vehicles, built for strength and reliability.”

05/02/2026

“ YOUR AUTOMOTIVE KEEPSAKES “ यहाँ इन्जिन पार्ट्स, ब्रेक, सस्पेन्सन, इलेक्ट्रिक तथा अन्य आवश्यक स्पेयर पार्ट्स उचित मूल्यमा पाइन्छन्। पार्ट्ससँगै मेकानिकल सर्भिस, नियमित मर्मत–सम्भार, वायरिङ , टायर जाँच, मर्मत तथा फेर्ने सेवा पनि प्रदान गरिन्छ। ट्रक, बस,जीप, कार , मोटरसाइकल सबै प्रकारको सवारको मर्मत सम्भार गरिन्छ । यो उच्च गुणस्तरका मोटर पार्ट्स उपलब्ध गराउने भरपर्दो केन्द्र हो। अनुभवी प्राविधिक टोलीले सवारीका समस्या छिटो पहिचान गरी सुरक्षित र टिकाउ समाधान दिन्छ।
YAK MegHub मा सवारीसँग सम्बन्धित सबै समस्या एकै ठाउँमा समाधान हुन्छ।

04/02/2026

“YAK MegaHub provides high-quality parts and solutions for trucks, buses, construction, and all heavy vehicles, built for strength and reliability.”

Address

Chandrauta
Kapilvastu
32814

Website

Alerts

Be the first to know and let us send you an email when YAK Mega Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share