01/08/2025
प्रतिस्पर्धा चल्थ्यो गाउँमा — "सबैभन्दा नामी को हुन्छ?"
मलाई देखाउँथे औँला, सोध्दा — "हरामी को हुन्छ?"
केही गर्न नसकेकोलाई घरले बिर्सिन्छ भन्छन्...
हो र?
त्यसो भए...मेरो मृत्युमा साँच्चि मलामी को हुन्छ??