J and b hardware suppliers

J and b hardware suppliers Wholesale/Retail

01/09/2026
23/08/2026

चालक आवश्यक सम्बन्धी सूचना

मुसिकोट नगरपालिका, गुल्मीमा रहेको JNB हार्डवेयरका लागि एक जना अनुभवी तथा जिम्मेवार चालक आवश्यक परेको हुँदा इच्छुक व्यक्तिहरूबाट सम्पर्क गर्न अनुरोध गरिन्छ।

आवश्यक योग्यता तथा सर्तहरू:

* मान्य सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएको हुनुपर्ने।
* सवारी चलाउने राम्रो अनुभव भएको हुनुपर्ने।
* पहाडी तथा ग्रामीण सडकमा सवारी चलाउन सक्ने हुनुपर्ने।
* जिम्मेवार, इमानदार तथा अनुशासित हुनुपर्ने।

स्थान: JNB हार्डवेयर, मुसिकोट नगरपालिका, गुल्मी
सम्पर्क: ९८५७०८९९०२/९८६१०६८३२२
तलब तथा सुविधा: आपसी समझदारीमा तय गरिनेछ।

इच्छुक व्यक्तिहरूले माथि उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोला।

विस्वकर्मा भगवानले हामि सबैको रक्षा गरुन 🙏कुल पित्रिको आशीर्वाद ले आज हाम्रो स्थापना को ७औ बसन्त पार गरि ८औ बसन्तमा लाग्...
22/08/2026

विस्वकर्मा भगवानले हामि सबैको रक्षा गरुन 🙏
कुल पित्रिको आशीर्वाद ले आज हाम्रो स्थापना को ७औ बसन्त पार गरि ८औ बसन्तमा लाग्दै गर्दा सानो एउटा सफल्ता हसिल गरेको महसुस मा नया सदस्य थपिदिदा हाम्रा ग्राहाक महानुभाब लाइ येस्को पुनह सुबिधाको लाव लिई सेवामा थप सुधार गर्ने पर्तिबद्धता गर्दछौ
जे एन्ड बि हाडबेर सप्लार्यस
सम्पर्क न ९८५७०८९९०२ whatapps
९८६१०६८३२२
९८११४५९४९४ whatspps

17/08/2026

चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!

यस चाडपर्वमा जस्मिन पेन्ट्सलाई रोज्नुहोस्, लण्डन घुम्ने सपना पूरा गर्ने मौका पाउनुहोस्!

जस्मिन पेन्ट्स लिमिटेडले ल्याएको छ लण्डन टुरसहित थुप्रै आकर्षक उपहार जित्ने सुनौलो अवसर।

जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा बिक्रेताबाट न्यूनतम रु. ७५,००० (भ्याटसहित) बराबरका उत्पादन खरिद गर्नुहोस् र हरेक रु. ७५,००० को खरिदमा १ वटा लक्की ड्र कुपन प्राप्त गर्नुहोस्।

कुपन पाएपछि:
कुपनमा रहेको QR Code स्क्यान गर्नुहोस्, आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र लक्की ड्रमा सहभागी हुनुहोस्।

योजना अवधि:२०८३ भाद्र १ गतेदेखि कार्तिक ३० गतेसम्म

घर सजाऔँ नयाँ रङ्गले,
चाडपर्व मनाऔँ उमङ्गले,
लण्डन घुम्ने सपना बुनौँ,
जस्मिनको साथ रङ्गीन ढङ्गले!

जस्मिन पेन्ट्स रोज्नुहोस्, लण्डन घुम्ने मौका पाउनुहोस्!

आदरणीय ग्राहक बर्ग ज्यु हरुमा हार्दिक नमस्कार गत आर्थिक बर्षहरुमा के कति काम गर्न सकियो त्यसलाइ आत्म साथ राख्दै ,यो बर्ष...
14/08/2026

आदरणीय ग्राहक बर्ग ज्यु हरुमा हार्दिक नमस्कार
गत आर्थिक बर्षहरुमा के कति काम गर्न सकियो त्यसलाइ आत्म साथ राख्दै ,यो बर्ष त्यो भन्दा राम्रो प्रोडक्क दिने प्रतिबद्द्ता गर्दछौं , हजुरहरुको साथ सपोर्टले राम्रो कारोबारको अपेक्षा राख्दै हजुरहरुको घरमा पनि लक्ष्मिले बास गरुन सबैको जय होस।
J AND B HARDWARE AND SUPPLYERS
MUSIKOT 05 INDREGAUNDA GULMI

05/08/2026
Paint Machine manual and automatic available now 🎨🎨Aaba thap na pugeko rang bigrini dar harayo,        Ra butwal ko rate...
27/07/2026

Paint Machine manual and automatic available now 🎨🎨
Aaba thap na pugeko rang bigrini dar harayo,
Ra butwal ko rate ehi bata uplabdha
Nepali man ko nepali rang
Jasmine paints🫟
Do contact us :9857089902
9861068322
9867756574

22/07/2026

Musikot Thula Pokhari

Address

Lumbini
Gulmi
2050

Website

Alerts

Be the first to know and let us send you an email when J and b hardware suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category