श्री सिद्दभैरब फिड सप्लायर्स

  • Home
  • Nepal
  • Galkot
  • श्री सिद्दभैरब फिड सप्लायर्स

श्री सिद्दभैरब फिड सप्लायर्स We supply poultry feed, Poultry equipment, live chicken chicken meat, chicks �� , choker, bran,

स्वस्थ रहौँ, ताजा र गुणस्तरीय अण्डा खाऔँ/होलसेलमा अण्डा खरिदका लागि सम्पर्क गर्नुहोस्।
18/08/2026

स्वस्थ रहौँ, ताजा र गुणस्तरीय अण्डा खाऔँ/होलसेलमा अण्डा खरिदका लागि सम्पर्क गर्नुहोस्।

जन्मदिनको हार्दिक शुभकामना, सागर भण्डारी जी! 🎉🎂आज हाम्रो श्री सिद्धभैरब फिड सप्लायर्सका लागि खम्बा जस्तै भरोसायोग्य र मे...
17/08/2026

जन्मदिनको हार्दिक शुभकामना, सागर भण्डारी जी! 🎉🎂

आज हाम्रो श्री सिद्धभैरब फिड सप्लायर्सका लागि खम्बा जस्तै भरोसायोग्य र मेहनेती एकाउन्टेन्ट तथा म्यानेजर सागर भण्डारीज्यूको जन्मदिन। तपाईंको इमान्दारिता, लगन र निरन्तर मेहनतले नै हाम्रो कम्पनीलाई यहाँसम्म ल्याउन ठूलो भूमिका खेलेको छ। कामप्रतिको तपाईंको समर्पण र जिम्मेबारीबोध साँच्चैनै अरूका लागि पेरणा हो।

तपाईंको यो नयाँ बर्ष स्वास्थ्य, खुशी र सफलताले भरिपूर्ण होस्। जीवनका हरेक उचाइहरू उही आत्मविश्वासका साथ तय गर्नुभएको जस्तै, अझ धेरै लक्ष्यहरू पूरा गर्नुहुनेछ, हामी कामना गर्दछौं। 🏔️🏸

पुनः जन्मदिनको मंगलमय शुभकामना, सागर जी! 🎁✨

धन्यवाद,
श्री सिद्धभैरब फिड सप्लायर्स परिवार 🙏

08/08/2026

🌿 शुभ प्रभात सबैलाई! 🐦

आज बिहान हाम्रो प्राङ्गणमा कागलाई दाना खुवाउने सानो प्रयास — प्रकृति र चराचुरङ्गीप्रतिको माया साट्ने एउटा सानो पहल।
सिद्धभैरब फिड सप्लायर्सका सम्पूर्ण ग्राहकहरूलई हार्दिक धन्यवाद तपाईंहरूको साथ र विश्वासका लागि।

05/08/2026

🐣 “किसानको मेहनत, तपाईंको भरोसा – श्री सिद्धभैरब फिड सप्लायर्स

Happy customer with b2 in 5kg pack
03/08/2026

Happy customer with b2 in 5kg pack

हामी बजारमा छौं / We are on marcket
03/08/2026

हामी बजारमा छौं / We are on marcket

01/08/2026
31/07/2026

Now available

22/07/2026

🐔🐄🐟🐷 पोषिलो पेलेट दाना – तपाईंको पशुपंक्षीको लागि सम्पूर्ण पोषण!

आशीर्वाद एग्रो फिड्स इन्डस्ट्री प्रा.लि. ले ल्यायो ब्रोइलर, लेयर्स, गिरिराज र गाई-भैंसीको लागि विशेष सन्तुलित दाना। ISO 9001:2015 प्रमाणित गुणस्तरमा तयार पारिएको हाम्रो दानाले तपाईंको पशुपंक्षीलाई छिटो र स्वस्थ बृद्धि दिन्छ।

✅ ब्रोइलर प्रि-स्टार्टर, स्टार्टर, ग्रोअर, फिनिसर
✅ लेयर्स स्टार्टर, ग्रोअर, प्रोडुसर
✅ गिरिराज स्टार्टर र ग्रोअर
✅ गाई-भैंसीको सन्तुलित दाना (SMR)

“पशुपंक्षीलाई आहारा, आशीर्वादको सहारा” 🙏

21/07/2026

जब बादलहरू पहाडसँग खेल्छन् र हरियाली आँखालाई शीतल बनाउँछ — यही हो श्री सिद्धभैरबको स्वर्गीय दृश्य! ✨🏔️ प्रकृतिको काखमा बसेर मनले पाउने शान्ति साँच्चै अतुलनीय छ।

Address

Galkot Municipality Ward No. 3 Baglung
Galkot
068412009/9845932692

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+97768412009

Website

Alerts

Be the first to know and let us send you an email when श्री सिद्दभैरब फिड सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री सिद्दभैरब फिड सप्लायर्स:

Shortcuts

Share