BD Trading & Suppliers

BD Trading & Suppliers "तपाईंको निर्माण, हाम्रो प्रतिबद्धता।"

30/08/2026

बि. डि. ट्रेडिङ एन्ड सप्लायर्समा आउनुभयो भने जीवनभर रुन पर्दैन… 😄❤️

किनकि यहाँ निर्माण सामग्री किन्न आउनुहुन्छ, तर सही मूल्य, गुणस्तरीय सामान र भरपर्दो सेवाको साथ मुस्कुराउँदै घर फर्किनुहुन्छ। 😊

🏗️ निर्माण सामग्रीको सम्पूर्ण समाधान — बि. डि. ट्रेडिङ एन्ड सप्लायर्स
एकपटक आउनुहोस्, विश्वास जीवनभरको बनाउनुहोस्। 🤝

20/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

केही दिन अगाडि हामीले “लक्की ड्रमा सहभागी हुनुहोस्, ठाउँ पत्ता लगाउनुहोस् र उपहार जित्नुहोस्” भनेर प्रतियोगिता सञ्चालन गरेका थियौँ।

सही उत्तर दिनुहुने ६ जना भाग्यशाली सहभागीलाई लक्की ड्रमा समावेश गरिएको थियो। तीमध्ये लक्की ड्रमार्फत विजेता बन्न सफल हुनुभएकोमा ग्यानेन्द्र अधिकारी ज्यूलाई हार्दिक बधाई! 🎊🎁

आगामी दिनमा पनि यस्तै रमाइला प्रतियोगिता र उपहार कार्यक्रमहरू लिएर आउनेछौँ।
यहाँहरूको माया, साथ र सहभागिताका लागि हार्दिक धन्यवाद। ❤️🙏

ग्यानेन्द्र अधिकारी ज्यूलाई पुनः धेरै–धेरै बधाई! 🎉

🎉 GRAND OPENING SOON! 🎉🏢 BD TRADING AND SUPPLIERS COMPANY PVT. LTD. 🏢तपाईंहरूको विश्वास, साथ र मायासँगैव्यवसायमा नयाँ या...
19/08/2026

🎉 GRAND OPENING SOON! 🎉

🏢 BD TRADING AND SUPPLIERS COMPANY PVT. LTD. 🏢

तपाईंहरूको विश्वास, साथ र मायासँगै
व्यवसायमा नयाँ यात्राको सुरुवात गर्दैछौँ। ❤️

🏗️ गुणस्तरीय निर्माण सामग्री
🤝 भरपर्दो सेवा
💰 प्रतिस्पर्धी मूल्य

Quality • Trust • Service

📢 GRAND OPENING SOON…

BD TRADING AND SUPPLIERS COMPANY PVT. LTD.
तपाईंको आवश्यकता, हाम्रो जिम्मेवारी।

19/08/2026

मेरो माया, मेरो अक्सिजन, मेरो बाँच्ने आधार—मेरो कर्मथलो ❤️

कर्मथलो भनेको केवल कमाउने ठाउँ होइन, यो हाम्रो सपना, संघर्ष, मेहनत र पहिचानसँग जोडिएको ठाउँ हो। आफ्नो कर्मथलोलाई माया गर्ने, इमानदारीपूर्वक कर्ममा ध्यान दिने र निरन्तर मेहनत गर्ने मान्छे कहिल्यै असफल हुँदैन।

कर्ममा ध्यान दिऔँ, धर्म आफैँ हुन्छ।
मेहनत गरौँ, सफलता आफैँ पछ्याउँदै आउँछ। 🙏❤️

17/08/2026

🎁 भिडियो पुरै हेर्नुहोस्, उपहार जित्नुहोस्! 🎁

भिडियो ध्यान दिएर पुरै हेर्नुहोस् र मोबाइल नम्बरमा कति अंक फरक परेको छ पत्ता लगाएर कमेन्ट गर्नुहोस्। 📱🔍

सही उत्तर दिने मध्येबाट उपहार विजेता छनोट गरिनेछ। 🎉

⏰ उपहार घोषणा: ५ गते साँझ ५ बजे
📌 ५ गते दिउँसो ३ बजेसम्म आएका कमेन्टलाई मात्र मान्यता दिइनेछ।

तपाईंको उत्तर सही हो कि होइन?
अहिले नै भिडियो हेर्नुहोस् र कमेन्ट गर्नुहोस्। ❤️

🎁 उपहार जित्ने मौका नगुमाउनुहोस्!

नाग पञ्चमीको हार्दिक शुभकामना 🙏🌿हिन्दू धर्मावलम्बीहरूको महान् पर्व नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्...
17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना 🙏🌿

हिन्दू धर्मावलम्बीहरूको महान् पर्व नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना। 🙏

🐍 नाग देवताको पूजा गरौँ, प्रकृति र संस्कृतिको संरक्षण गरौँ। 🌿

BD Traders & Supplier
📍 Mohanpur Chowk, Rajpur–13, Dhangadhi, Kailali
📞 9858023200

विश्वसिलो सामान, उत्तम सेवा हाम्रो पहिचान।
किसानको साथी, गुणस्तर हाम्रो प्रतिबद्धता। 🌱🤝

#नागपञ्चमी #शुभकामना Dharmraj Joshi@followersNavaraj JoshiParwati Joshi

16/08/2026

सम्झनुहोस् है हजुर! ❤️
तपाईंहरूको सेवामा हामी सधैं हाजिर छौँ। 🙏

क्वालिटी हाम्रो विश्वास, विश्वास तपाईंको।
व्यवहार हाम्रो पहिचान, सहयोग तपाईंको।

तपाईंको विश्वास नै हाम्रो शक्ति हो।
गुणस्तरीय सामान, उचित मूल्य र आत्मीय सेवाका लागि—

बि.डि. ट्रेडिङ्ग एन्ड सप्लायर्स
तपाईंको विश्वासिलो व्यापारिक साझेदार। 🤝
उपहार योजना भाद्र २ गते सम्म रहनेछ छिटो कमेन्ट गर्नु होला

14/08/2026

तराई होस् वा पहाड, टाढा होस् वा नजिक—
सबै ग्राहकको एउटै रोजाइ! ❤️

BD Trading & Suppliers, धनगढी
गुणस्तरीय सामान, भरपर्दो सेवा र उचित मूल्यका लागि ग्राहकहरूको विश्वासिलो गन्तव्य।

BD Trading & Suppliers — तपाईंको रोजाइ, हाम्रो जिम्मेवारी।

📞 सम्पर्क: 9858023200, 34200

Address

Dhangadhi Kailali
Dhangadhi
1090

Website

Alerts

Be the first to know and let us send you an email when BD Trading & Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category