Hamro TM

Call Contact the business

Hamro TM We sells hardware product

LD Roll (एलडी रोल)  र HDPE पाइपउत्पादन गर्ने मेसिन बिक्रीमा!"वायरिङ पाईपको मेसिन कम्पनीमा जति मन लाग्यो त्यति दिन सम्म च...
25/08/2026

LD Roll (एलडी रोल) र HDPE पाइपउत्पादन गर्ने मेसिन बिक्रीमा!
"वायरिङ पाईपको मेसिन कम्पनीमा जति मन लाग्यो त्यति दिन सम्म चलेको मेसिन हेरेर पनि लान मिल्ने । कोटिङ , printing पनि भएको ।

22/07/2026

नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् ।

-समाचार कमेन्टमा

🇳🇵 हामी नेपालमै उत्पादन गर्छौं! 🏭EG Poly & Metal Industries द्वारा उच्च गुणस्तरका विभिन्न PVC Products उत्पादन हुँदै आएक...
19/07/2026

🇳🇵 हामी नेपालमै उत्पादन गर्छौं! 🏭
EG Poly & Metal Industries द्वारा उच्च गुणस्तरका विभिन्न PVC Products उत्पादन हुँदै आएका छन्।
🔹 PVC E-Channel / PVC Profile
🔹 PVC Wall Grip (Rawl Plug)
🔹 विभिन्न साइज तथा रङमा उपलब्ध
🔹 बलियो, टिकाउ र गुणस्तरीय
🔹 होलसेल तथा रिटेल बिक्री
🔹 अर्डर अनुसार उत्पादनको सुविधा
हामी आयातमा मात्र निर्भर छैनौं, नेपालमै विश्वस्तरीय PVC उत्पादन निर्माण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छौं।
📞 डिलर बन्न वा अर्डर गर्न आजै सम्पर्क गर्नुहोस्।
EG Poly & Metal Industries
Hamro TM
9807375166

प्लास्टिक उद्योगका विभिन्न मेसिनहरू उचित मूल्यमा बिक्रीमा उपलब्ध छन्। LD Roll (एलडी रोल) उत्पादन गर्ने मेसिन, HDPE पाइपक...
03/07/2026

प्लास्टिक उद्योगका विभिन्न मेसिनहरू उचित मूल्यमा बिक्रीमा उपलब्ध छन्। LD Roll (एलडी रोल) उत्पादन गर्ने मेसिन, HDPE पाइपको आउटर लेयर कोटिङ गर्ने मेसिन, रिसाइकल प्लास्टिक दाना (Granule) बनाउने मेसिन, मिक्सर तथा अन्य प्लास्टिक उद्योगसँग सम्बन्धित विभिन्न मेसिनहरू उपलब्ध छन्।
LD Roll उत्पादन गर्न चाहनुहुन्छ भने तपाईंको आवश्यकता अनुसार पूरै मेसिन, फ्रेम मात्र, वा डाइ (Die) मात्र पनि उपलब्ध गराइन्छ। यदि तपाईंसँग पहिलेदेखि HDPE पाइप उत्पादन गर्ने पुरानो मेसिन छ भने, त्यही मेसिनमा प्रयोग गर्न मिल्छ LD Roll डाइ र फ्रेम मात्र पनि उपलब्ध गराइन्छ। यसले कम लगानीमा नयाँ उत्पादन सुरु गर्ने अवसर प्रदान गर्दछ।

LD Roll (एलडी रोल)  र आउटर लेयर कोटिङ को HDPE पाइपउत्पादन गर्ने अत्याधुनिक मेसिन बिक्रीमा!✅ विशेषताहरू:स्थिर उत्पादन, कम...
01/07/2026

LD Roll (एलडी रोल) र आउटर लेयर कोटिङ को HDPE पाइपउत्पादन गर्ने अत्याधुनिक मेसिन बिक्रीमा!

✅ विशेषताहरू:
स्थिर उत्पादन, कम विद्युत खपत र उच्च गुणस्तरको आउटपुट
औद्योगिक उत्पादनका लागि उपयुक्त तथा भरपर्दो मेसिन
💯 मेसिन उत्कृष्ट अवस्थामा रहेको छ र उत्पादनका लागि तुरुन्त सञ्चालन गर्न सकिने अवस्था छ।
📞 किन्न इच्छुक उद्योगी तथा व्यवसायीहरूले सुपथ मूल्यमा प्राप्त गर्न आजै सम्पर्क गर्नुहोस्।
"गुणस्तरीय उत्पादनका लागि भरपर्दो मेसिन – अब आकर्षक मूल्यमा!"

📢 उच्च गुणस्तरको LD Roll (एलडी रोल) उत्पादन गर्ने अत्याधुनिक मेसिन बिक्रीमा!पूर्ण रूपमा सेन्सरयुक्त (Fully Sensorized) त...
14/06/2026

📢 उच्च गुणस्तरको LD Roll (एलडी रोल) उत्पादन गर्ने अत्याधुनिक मेसिन बिक्रीमा!
पूर्ण रूपमा सेन्सरयुक्त (Fully Sensorized) तथा उत्कृष्ट उत्पादन क्षमता भएको LD Roll Manufacturing Machine सुपथ मूल्यमा बिक्रीमा उपलब्ध छ।
✅ विशेषताहरू:
पूर्ण रूपमा १६ वटा सेन्सरसहितको कन्ट्रोल सिस्टम
कन्ट्रोल प्यानलमा:
७० HP को १ वटा AC Drive
७.५ HP का ३ वटा AC Drive
मुख्य एक्स्ट्रुडरमा ७० HP को ABB Motor
स्थिर उत्पादन, कम विद्युत खपत र उच्च गुणस्तरको आउटपुट
औद्योगिक उत्पादनका लागि उपयुक्त तथा भरपर्दो मेसिन
💯 मेसिन उत्कृष्ट अवस्थामा रहेको छ र उत्पादनका लागि तुरुन्त सञ्चालन गर्न सकिने अवस्था छ।
📞 किन्न इच्छुक उद्योगी तथा व्यवसायीहरूले सुपथ मूल्यमा प्राप्त गर्न आजै सम्पर्क गर्नुहोस्।
"गुणस्तरीय उत्पादनका लागि भरपर्दो मेसिन – अब आकर्षक मूल्यमा!"

Address

Chitwan

Telephone

+9779807375166

Website

Alerts

Be the first to know and let us send you an email when Hamro TM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro TM:

Shortcuts

  • Want your business to be the top-listed equipment service?

Share