NEA Lumbini Province

NEA Lumbini Province NEA LUMBINI PROVINCE activities

Interested candidate Please send your cv
11/05/2026

Interested candidate Please send your cv

07/05/2026
सम्पूर्ण इन्जिनियरहरूका लागि विशेष अवसर!एक दिने लेखा तथा कर तालिम कार्यक्रम  नेपाल इन्जिनियर्स’ एसोसिएसन, लुम्बिनी प्रदे...
07/05/2026

सम्पूर्ण इन्जिनियरहरूका लागि विशेष अवसर!
एक दिने लेखा तथा कर तालिम कार्यक्रम नेपाल इन्जिनियर्स’ एसोसिएसन, लुम्बिनी प्रदेशको समन्वय तथा सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा “इन्जिनियरहरूका लागि लेखा तथा कर तालिम” सञ्चालन हुन गइरहेको जानकारी गराइन्छ।
📅 मिति: २०८३ बैशाख ३० गते
⏰ समय: बिहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्म
📍 स्थान: डोल्से रेष्टुरेन्ट, सुख्खानगर, बुटवल
🎓 प्रशिक्षक:
सीए शंकर अर्याल
प्रदेश प्रमुख, एसीएएन लुम्बिनी
📞 कार्यक्रम संयोजक:
इ. निसा बेल्बासे
९८५७०५६६९९
लेखा तथा कर सम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्ने उत्कृष्ट अवसर भएकाले सम्पूर्ण इन्जिनियर साथीहरूलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

🚀 AI (Machine Learning) with Python प्रशिक्षण 🚀इन्जिनियरहरूका लागि विशेष रूपमा तयार गरिएको ३ दिने व्यावहारिक प्रशिक्षण क...
23/04/2026

🚀 AI (Machine Learning) with Python प्रशिक्षण 🚀
इन्जिनियरहरूका लागि विशेष रूपमा तयार गरिएको ३ दिने व्यावहारिक प्रशिक्षण कार्यक्रम!

📅 मिति: १ देखि ३ मे २०२६ (१८–२० वैशाख, २०८३)
📍 स्थान: होटल पौवा, योगिकुटी, रुपन्देही
👨‍🏫 प्रशिक्षकहरू:
🔹 Er. Dhawa Sang D**g (Senior Lecturer, Kathmandu Engineering College)
🔹 Er. Sujan Shrestha (Associate Professor, Kathmandu Engineering College)

📌 कार्यक्रम संयोजक:
Er. Suraksh*t Gyawali (📞 9801366828)

सिट सीमित छन् — दर्ता खुला छ!

पुन अनुरोध : नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको समन्वय र सामाजिक बिकास डिभिजन रुपन्देहीको आयोजनामा बैशाख ७, ८,...
18/04/2026

पुन अनुरोध : नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको समन्वय र सामाजिक बिकास डिभिजन रुपन्देहीको आयोजनामा बैशाख ७, ८,९ गते हुन गैरहेको औद्योगिक क्षेत्रमा कार्यरत साथीहरूको लागि " Industrial system and energy efficiency training for engineers" तालीममा सहभागी भै फाइदा लिनु हुन industrial / mechanical / electronics/ electrical इन्जिनियर हरुलाइ हार्दिक अनुरोध छ। सिट सिमित रहेकोले छिटो सम्पर्क गर्नुहुन अनुरोध छ। सम्पर्क- कार्यक्रम सम्योजक इन्जिनियर Er Kamal Raj Dhungana फोन न 9857073068 । NEA Lumbini Province Nea Lumbini Province

नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको समन्वय र सामाजिक बिकास डिभिजन रुपन्देहीको आयोजनामा बैशाख ७, ८,९ गते हुन गैर...
13/04/2026

नेपाल इन्जिनियर्स एशोसियसन लुम्बिनी प्रदेशको समन्वय र सामाजिक बिकास डिभिजन रुपन्देहीको आयोजनामा बैशाख ७, ८,९ गते हुन गैरहेको औद्योगिक क्षेत्रमा कार्यरत साथीहरूको लागि " Industrial system and energy efficiency training for engineers" तालीममा सहभागी भै फाइदा लिनु हुन industrial / mechanical / electronics/ electrical इन्जिनियर हरुलाइ हार्दिक अनुरोध छ। सिट सिमित रहेकोले छिटो सम्पर्क गर्नुहुन अनुरोध छ। सम्पर्क- कार्यक्रम सम्योजक इन्जिनियर Er Kamal Raj Dhungana फोन न 9857073068 ।

Federation of Nepali Journalists रुपन्देहीद्वारा आयोजित 2nd Corporate Cup Futsal प्रतियोगितामा 20 सहभागी टिमहरूलाई पछि प...
31/03/2026

Federation of Nepali Journalists रुपन्देहीद्वारा आयोजित 2nd Corporate Cup Futsal प्रतियोगितामा 20 सहभागी टिमहरूलाई पछि पार्दै Nepal Engineers' Association, लुम्बिनी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना। 🎉⚽

अब हाम्रो भेट रोल्पामा।
10/02/2026

अब हाम्रो भेट रोल्पामा।

Welcome Remember date….
28/01/2026

Welcome
Remember date….

स्वास्थ्यको लागि खेल — यहाँ भेटौँ है त!
25/12/2025

स्वास्थ्यको लागि खेल — यहाँ भेटौँ है त!

Address

Lumbini
Butwal

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 17:00
Wednesday 11:00 - 17:00
Thursday 11:00 - 17:00
Friday 11:00 - 17:00
Sunday 11:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when NEA Lumbini Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share