17/09/2026
🙏🛠️ श्री विश्वकर्मा पूजा तथा दिवसको हार्दिक मंगलमय शुभकामना 🛠️🙏
भगवान विश्वकर्माको कृपा र आशीर्वादले
हाम्रा सम्पूर्ण निर्माण कार्यमा सफलता, सुरक्षा, प्रगति र समृद्धि प्राप्त होस्।
हामीले प्रयोग गर्ने हरेक औजार, मेसिन र प्रविधिले
हाम्रो मेहनतलाई सफलताको बाटोमा अघि बढाओस्।
श्रमको सम्मान, सीपको कदर र निर्माणमा गुणस्तर—
यही हाम्रो पहिचान। 🏗️💪
🙏 शुभ विश्वकर्मा पूजा २०८३ 🙏
Thada Builders & Supplies
“तपाईंको निर्माण कार्यको भरपर्दो साथी”