12/02/2026
आज बिरगंजको पुजन होटल आदर्शनगरमा (केमशन ) र सर्जिकल सप्लायर्स समुह अन्तर्गत केन्द्रीय पदाधिकारी र बिरगंजका सदस्य पदाधिकारी कोबिचमा अहिलेसम्म संस्थाको उपलब्धी तथा व्यापारका समस्या बिभिन्न कोणहरूबाट छलफल विचार विमर्श कार्यक्रम सम्पन्न तथा अगामी महत्वपूर्ण निर्णयहरु गरी सम्मपन्न भयो,र यो कार्यक्रममा केन्द्रीय पहलमा उपस्थित सम्पूर्णलाई हार्दिक घन्यबाद महोदय..., ゚viralシfypシ゚viralシalシhighlights