Sanvi Interlock Bricks Company

Sanvi Interlock Bricks Company interlock blocks for construction
and machinery supply n training

06/06/2023
16/12/2022
के तपाई आफ्नो घर, अफिस, स्कुल,रेष्टुरेन्ट लगायतका लागि भवनहरु निर्माण गर्ने सोचमा हुनुहुन्छ ?यदि हो भने, CSEB Interlocki...
26/04/2022

के तपाई आफ्नो घर, अफिस, स्कुल,रेष्टुरेन्ट लगायतका लागि भवनहरु निर्माण गर्ने सोचमा हुनुहुन्छ ?
यदि हो भने, CSEB Interlocking Bricks प्रयोग गर्नुहोस् ।

हाम्रो विशेषताहरु
🧱छिटो निर्माण गर्न सकिने
🧱 आकर्षक फिनिसिंग
🧱 लागतमा बचत
🧱 नेपाल सरकार द्वारा मान्यता प्राप्त
🧱वातावरण मैत्री
🧱तातो, चिसो, ध्वनि, भूकम्प प्रतिरोधक
🧱अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप
🧱 अनुभवी व्यक्तिहरुद्धारा संचालित
🧱 निशुल्क आवश्यक परामर्श समेत उपलब्ध गराइने ।

घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने CSEB Interlocking Bricks नै प्रयोग गर्नुहोस किनकि....🧱 साधारण ईट्टा भन्दा २ गुणा ...
19/04/2022

घर जस्तो डिजाइनको बनाउनुस तर ईट्टा भने
CSEB Interlocking Bricks नै प्रयोग गर्नुहोस किनकि....

🧱 साधारण ईट्टा भन्दा २ गुणा बालियो
🗳 घरको वाल लगाउदा ४० % सस्तो
🏠 कोठाको साइजमा एकरुपता
🤞 पिल्लर र वालसँग इंटरलकिंग हुने एक मात्र ईट्टा
🏫 वालमा प्लास्टर गर्नु नपर्ने सिधै पुटिंग गर्न मिल्ने
🇳🇵 नेपाल सरकारबाट स्वीकृत प्राप्त र भूकम्प प्रतिरोधी
📥 रातो ईट्टाको तुलनामा २५ % तौल कम र ५ रातो ईट्टा बराबर साईज हुने
🌿 रातो इट्टाको तुलनामा ६० % CO2 (कार्वन उत्सर्गन कम गर्ने )
🏡 बिना प्लास्टर आकर्षक देखिने

10/11/2021

के तपाई आफ्नो घर, अफिस, स्कुल,रेष्टुरेन्ट लगायतका लागि भवनहरु निर्माण गर्ने सोचमा हुनुहुन्छ ?यदि हो भने, CSEB Interlocki...
22/03/2021

के तपाई आफ्नो घर, अफिस, स्कुल,रेष्टुरेन्ट लगायतका लागि भवनहरु निर्माण गर्ने सोचमा हुनुहुन्छ ?
यदि हो भने, CSEB Interlocking Bricks प्रयोग गर्नुहोस् ।

हाम्रो विशेषताहरु
🧱छिटो निर्माण गर्न सकिने
🧱 आकर्षक फिनिसिंग
🧱 लागतमा बचत
🧱 नेपाल सरकार द्वारा मान्यता प्राप्त
🧱वातावरण मैत्री
🧱तातो, चिसो, ध्वनि, भूकम्प प्रतिरोधक
🧱अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप
🧱 अनुभवी व्यक्तिहरुद्धारा संचालित
🧱 निशुल्क आवश्यक परामर्श समेत उपलब्ध गराइने
contact:9860117065,9841692950

changunarayan hotel n resort work in progress.  for more detailscontact: 9860117065,9841692950substitute for local red b...
19/03/2021

changunarayan hotel n resort
work in progress.
for more details
contact: 9860117065,9841692950
substitute for local red bricks..

for more detailscontact: 9860117065,984169295  location: changunarayan road
01/03/2021

for more details
contact: 9860117065,984169295

location: changunarayan road

  नेपाल सरकार मापदन्ड भन्दा २ गुना बलियाे छ ।ढुक्क भएर प्रयोग गर्नुहोस् !  #फाइदाहरु१. नेपाल सरकार द्वारा भुकम्प प्रतिरो...
11/02/2021

नेपाल सरकार मापदन्ड भन्दा २ गुना बलियाे छ ।
ढुक्क भएर प्रयोग गर्नुहोस् !

#फाइदाहरु
१. नेपाल सरकार द्वारा भुकम्प प्रतिरोधी मान्यता प्राप्त
२. छिटाे र सजिलै निर्माण गर्न सकिने
३. २५% लागतमा बचत हुने
४. प्लास्टर गरी राख्न नपर्ने
५. चिसाे, ताताे, ध्वनि प्रतिरोधी हुने
६. ठाडो र तेस्रो दुबै लकिङ गुण भएकाे
७. वातावरण मैत्री तथा अन्य धेरै छन, फाइदाहरु

साथै निर्माण सम्बन्धी आवश्यक परामर्श, लागत इष्टिमेट, इन्जिनियरिङ सर्भिस, डिजाइनिङ, दक्ष जनशक्तिहरु पनि उपलब्ध छ ।
contact :9860117065,9841692950
location=changunarayan road
price per piece=rs55

Address

Changunarayan Road
Bhaktapur
977

Alerts

Be the first to know and let us send you an email when Sanvi Interlock Bricks Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sanvi Interlock Bricks Company:

Share