Nepal Green Zone UPVC - कोहलपुर,बाँके

  • Home
  • Nepal
  • Banke
  • Nepal Green Zone UPVC - कोहलपुर,बाँके

Nepal Green Zone UPVC - कोहलपुर,बाँके UPVC doors n windows production for the building

मानो रोपेर मुरि उब्जाउने दिन असार १५ , धान दिवस एवम दहि चिउरा खाने दिनको शुभकामना ।
29/06/2026

मानो रोपेर मुरि उब्जाउने दिन असार १५ , धान दिवस एवम दहि चिउरा खाने दिनको शुभकामना ।

25/06/2026

UPVC का झ्याल ढोकाको उत्पादक तथा वितरक ।

के तपाईं आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ र आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने, परम्परागत काठ वा आल्मुनियमको झ्याल-ढोकाको झन्झटलाई छोडेर आजै UPVC (Unplasticized Polyvinyl Chloride) रोज्नुहोस्!
किन प्रयोग गर्ने त UPVC? 🤔
💧 पानी र ओसको डर नहुने: वर्षायाममा काठ जस्तो फुलिने, बाङ्गिने वा खिया लाग्ने समस्या हुँदैन।
🤫 ध्वनि प्रदूषणबाट मुक्ति (Soundproof): बाहिरको अनावश्यक होहल्लालाई घरभित्र आउन दिँदैन, जसले गर्दा घर शान्त रहन्छ।
🌡️ मौसम अनुकूल (Weatherproof): अत्यधिक गर्मी वा चिसो मौसममा पनि यसको आकार र रङ परिवर्तन हुँदैन।
🔒 उच्च सुरक्षा र टिकाउ: यो बलियो हुनुका साथै यसमा 'मल्टी-पोइन्ट लकिङ सिस्टम' हुन्छ, जसले घरलाई सुरक्षित राख्छ।
🧹 मर्मतको झन्झट नहुने (Low Maintenance): पेन्ट वा पालिस गरिरहनु पर्दैन, साधारण सफाइले नै सधैँ नयाँ जस्तै चम्किन्छ।
🌱 वातावरण मैत्री: काठको प्रयोग घटाउने भएकाले यसले वन जंगल जोगाउन पनि मद्दत गर्छ।

18/06/2026
15/06/2026

Sliding Door of uPvc

घर जीवनमा एकचोटि बन्छ,त्यसैले त्यसमा लाग्ने झ्याल-ढोका बलियो, टिकाउ र भरपर्दो हुनु जरूरी हुन्छ।⁨यसका विस्यस्ताहरु ✅ घाम...
12/06/2026

घर जीवनमा एकचोटि बन्छ,
त्यसैले त्यसमा लाग्ने झ्याल-ढोका बलियो, टिकाउ र भरपर्दो हुनु जरूरी हुन्छ।
⁨यसका विस्यस्ताहरु
✅ घाम, पानी र आगोमा टिकाउ
✅ किरा-धमिरो नलाग्ने
✅ रङ रोगनको झन्झटबाट मुक्त
✅ सफा गर्न सजिलो
✅ बाहिरी आवाज रोक्न सक्षम

थप जानकारीको लागि
📞9848595748/9858053040

🎯 तपाईंको घरको सुरक्षामा, हामीसँग कुनै सम्झौता हुँदैन।

11/06/2026

उच्चस्तरिय गुणस्तर को uPVC का झ्याल ढोकाको लागि हामिलाइ सम्झनुहोस ।

कर्मचारि आवश्यकता
10/06/2026

कर्मचारि आवश्यकता

Address

Banke
21904

Alerts

Be the first to know and let us send you an email when Nepal Green Zone UPVC - कोहलपुर,बाँके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share